दिल्पु कुण्ड

दिल्पु कुण्ड (स्थानीय रूपमा पाल्दोर कुण्डको नामले समेत परिचित) नेपालको रसुवा जिल्लास्थित आमाछोदिङमो गाउँपालिकामा पर्ने सान्जेन हिमालको फेदीमा अवस्थित एक दुर्गम उच्च हिमाली क्षेत्रको प्राकृतिक ताल हो। यो समुद्री सतहबाट करिब ४,५५० मिटर उचाइमा अवस्थित छ