समाजसेवी तथा बालमनोविज्ञ सूचिकृत हुन आउने सम्बन्धि ३ दिने सार्वजनिक सूचना ।
समाजसेवी तथा बालमनोविज्ञ सूचिकृत हुन आउने सम्बन्धि ३ दिने सार्वजनिक सूचना ।
Powered by
riri one
समाजसेवी तथा बालमनोविज्ञ सूचिकृत हुन आउने सम्बन्धि ३ दिने सार्वजनिक सूचना ।
बालवालिका सम्बन्धि ऐन २०७५ को दफा (६२), नियमावली २०७८ को नियम (८३) बमोजिम देहाय बमोजिमका योग्यता भएका समाजसेवी तथा बाल मनोविज्ञले यसै सूचनामा उल्लिखित कागजात तथा व्यक्तिगत विवरण सहित स्थानीय बालअधिकार समितिमा सूचिकृत हुन यो सूचना प्रकाशन भएको मितिले ३ दिनभित्र निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।